जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

नेविसंघ र प्रहरीबीच ढुंगामुढा हानाहान

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहानको घटना भएको छ । बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान चलेको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गर्ने क्रममा प्रहरीले नियन्त्रण गर्न खोजेपछि नेविसंघ र विधार्थीबीच ढुङ्गा हानाहान चलेको जनाइएको छ । नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेको प्रहरीमाथि…