काठमाडौँ । नबिल बैंक लिमिटेड र सांग्रीला मोटोर्स प्रा।लि। बीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंकले सांग्रीला मोटोर्स प्रा।लि।ले बिक्री गर्दै आएको गाडी खरिदका लागि कर्जा दिने सम्झौता भएको हो । बैंक र सांग्रीला मोटोर्स प्रा।लिबीच भएको समझदारी अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सजिलै ऋण पाउने भएका छन्…