जेष्ठ ७, २०८१ सोमबार Tue May 21 2024

उचित मूल्य नपाएको भन्दै किसानहरुले सडकमै फ्याके गोलभेँडा



काठमाडौँ । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।

मूल्य नपाएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन्

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ३९ बजे