१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

भूकम्प पीडितहरुलाई युनिलिभर नेपालद्वारा सहयोग प्रदान

काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्प पीडितहरुलाई राहत प्रदान गरेको छ । साथै युनिलिभर नेपालले भुकम्प पीडित जन समुदायहरुको साथमा ऐक्यबद्धता जनाएको छ ।युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान् ब्ल्याङकेटहरु, २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरी…