काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जित्ने गरी पाटीको कार्यक्रममा सक्रिय हुन आग्रह गरेका छन् । कार्यक्रम गर्दा परिणाममुखी कार्यक्रम गरेर खर्च कम गर्न तिर केन्द्रित हुनुपर्ने नेता सिंहले मंगलबार बिहान काठमाडौंको नयाँबानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कार्यक्रम गर्दा खर्च बढी हुने र परिणाम थोरै आउने…