काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार नटिक्न दाबी गरेका छन् । नेपाली कांग्रेस भक्तपुर–२ प्रदेश सभा (ख)ले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनु पर्ने आवश्यक रहेको बताए । ‘भ्रष्टाचार र सुशासन यो हामीहरूले आजैदेखि, यो सरकारले…