भाद्र ३१, २०८१ सोमबार Tue Sep 17 2024

प्रदीप गिरिको आग्रह थियो, आफ्नो शरीर बस्तीपुरमै बिसाइदिन…

काठमाडौं । कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ । तर, गिरिले भने आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको उनका निकट स्रोतको भनाइ छ । ४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताएका…