मन्त्रालयको पत्रपछि तनावमा देखिएका बालेनले गुरागाईँलाई महानगरमा हाजिर गराउँदा नकारात्मक असर पर्ने भन्दै हाजिर गर्न नसक्ने व्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको छ । यसले पनि बालेन आफूलाई थप शक्तिशाली दोखाउन चाहेको स्पष्ट हुन्छ । काठमाडौँ । काठमाडौ महानगरपलिकाका मेयर बालेन्द्र साह उर्फ बालेन जहिल्यै विवादमा आइरहन्छन् । मनमौजी तरिकाले चल्ने बालेन…