बैशाख २४, २०८१ सोमबार Mon May 6 2024

उपप्रमुखमा सीमित महिला प्रतिनिधित्व

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका नेता–कार्यकर्ताहरू प्रमुख वा अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । यो भीडमा झन्डै ५२ प्रतिशत जनसंख्या रहेको महिलाको स्वर भने मधुरो छ । स्वाभाविक रूपमा प्रमुख वा अध्यक्ष पदमा जान सक्ने उपप्रमुख वा उपाध्यक्ष भइसकेका महिलाहरूको आवाज जोडदार छैन । दलहरूले पनि उनीहरूलाई नेतृत्वमा आउन प्रोत्साहन गरिरहेका छैनन् । महिला आफैंले पनि…