२७ आश्विन २०८३, मंगलबार Wed Oct 14 2026

दिल्लीका ति केजरीवाल नेपालका यि केजरीवाल

काठमाडौं। दिल्ली बिधान सभाको निर्वाचनमा  लामो समय सत्तामा बसेको केजरीवालको आम आदमी पार्टी पछारिएपछि  त्यसको झड्का नेपालका ‘केजरीवाल’हरुलाई लागेको छ। नेपालमा बिना धरातल राजनीतिमा उदाएको रवि लामिछाने, हर्क साम्पाङ र बालेन शाहहरू  यस बेला दिल्लीको चुनावी परिणाम हेरेर झस्किएका छन् । बिशेष गरी केजरीवाल जस्तै नेपालको राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेता रवि…