आश्विन २, २०८१ बुधबार Wed Sep 18 2024

कप्तान रोहित बने वर्षको उत्कृष्ट खेलाडी



काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको “प्लेयर अफ दि इयर ” रोहितलाई प्रदान गरिएको हो । रोहित क्यनडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : ३७ बजे