बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

एनएमबि बैंकले ल्यायो अपन एनएमबि बचत खाता सञ्चालनमा



्काठमाडौं । मधेश प्रदेशमा एनएमबि ब्यांकले अपन एनएमबि बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचत प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको हो ।

बैंकले खाता खोल्ने ग्राहकलाई ९.१३३ प्रतिशतको उच्चतम ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै निःशुल्क डेबिट, क्रेडिट र डलर कार्ड, निःशुल्क डिम्याट, मेरो शेयर, आस्बा सेवा लगायतका सुविधा दिने बंैकले जनाएको छ।

एनएमबिले २६ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आएको छ। एनएमबि ब्यांकले देशभरमा २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ३२ बजे