१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

अख्तियारको ध्यान स्थानीय सरकारको फाइलमा

काठमाडौं । स्थानीय सरकारको भ्रष्टाचारको फाइल अख्तियारले पछिल्लो समय निकालिरहेको छ । त्यसै क्रमको भ्रष्टाचारको फाइल हो कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत गरी पाँचजनाविरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको आरोपमा…