काठमाडौं । विशेष अदालत काठमाडौंले रामेछाप लिखु तामाकोसी गाउँपालिका पुर्व अध्यक्ष गोविन्दबहादुर खडका सहित छ जनालाई भ्रस्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
१३ चैत्र २०८०, मंगलबार
1.7k
Shares

