जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

मुगु जिल्लाको खत्याडमा आगलागी २ जनाको मुत्यु



मुगु । मुगु जिल्लाको खत्याड गाउपालिका वडा नं २ गाडेखोलामा गए राती ३ घरमा आगलागी भई आगलागीमा परेर १५ वर्षका विशाल सन्ज्याल र १२ बर्षकी झरना सन्ज्यालको मृत्यु भयको छ ।र केही घाइते भएको स्थानीय युवा नेता दिपक बानियाँले जानकारी गराए ।

साथै पीडित परिवारलाई तत्कालै उपचार लगायत राहत उपलब्ध गराउन सम्पुर्ण निकायमा हार्दिक अनुरोध गर्दछु उनले आव्हान गरे ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ५८ बजे