जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

धोकेवाज गायकको अर्को गित बेइमानी



काठमाडौं । दैलेख देखि काठमाडौंको सहर छिरे जब कार्किजी जुन परिचय थियो अबको उनको परिचय हो धोका दिने र पाउनेका एक मात्र गायक ।

उनै धोकेबाज गायकका संगीतकार सुवास कार्की (कार्की जी) को आफ्नै आवाजमा ‘बेइमानी’ गित सार्वजनिक गरिएको छ ।

कविता क्षेत्री निर्माता रहेकाे गित युट्युबमा रिलिज गरिएको हाे । गीतमा कार्कीजि कै शब्द, संगीत र स्वर रहेको छ ।  गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । भिडियोमा गायक– कार्की जि सगैँ दिनेश थापा, रोविन पोखरेल, दिपा शाहीले अभिनय गरेका छन ।यो भिडियो युनिक भिजन इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : २४ बजे