जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

स्थायी बन्ध्याकरणको लागि सोल्टामा शिविर हुँदै



काठमाडौं । नियमित रूपमा देशब्यापी गर्दै आइरहेको कार्यक्रम कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ६ नम्बर वार्ड सोल्टामा स्वास्थ्य कार्यालय कैलालीको आयोजना र सुनौलो परिवार नेपाल (मेरि स्टोप्स नेपाल )को सहकार्यमा भोलि फागुन १४ गते स्थायी बन्द्याकरणको शिविर हुनेछ सबैलाई आव्हान एक सुचना मार्फत गरेको स्वास्थ्यकर्मी तथा समाजसेवि जयनन्द जैसी ले जानकारी गराए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ५८ बजे