१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

मेयर गोपाल हमाल सिकिस्त बिरामी

काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल बिरामी हुनुभएको छ ।उनको धनगढीको माया मेट्रो अस्पताल भर्ना गरि आईसीयूमा राखेर उपचार भैरहेको र स्वास्थ्यमा जटिल समस्या भएकोले थप उपचारका लागि दिल्लि गरिएको अस्पतालले जानकारी गराएकोछ ।