माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

मेयर गोपाल हमाल सिकिस्त बिरामी



काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल बिरामी हुनुभएको छ ।उनको धनगढीको माया मेट्रो अस्पताल भर्ना गरि आईसीयूमा राखेर उपचार भैरहेको र स्वास्थ्यमा जटिल समस्या भएकोले थप उपचारका लागि दिल्लि गरिएको अस्पतालले जानकारी गराएकोछ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : ३९ बजे