११ श्रावण २०८३, सोमबार Mon Jul 27 2026

राप्तीका मेयर शमशेर लामाको भारतीय पूर्वमन्त्री जिवेश कुमारसङ्ग भेट

काठमाडौ । चितवनको राप्ती नगरपालिका मेयर शमशेर लामा र भारतीय सरकारका पुर्वमन्त्री एवंम भाजपा नेता जिवेश कुमारसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राप्ती नगरपालिकाको कार्यालयमा आज मेयर लामा र पुर्वमन्त्री एवंम भाजपा नेता कुमारबीच शिष्टाचार भेटवार्ता भएको मेयर लामाको सचिवालयले जनाएको हो । भेटका क्रममा आपसी सहयोगमा साझेदारीको बिषयमा छलफल भएको लामाले बताउनुभयो । नगरपालिका प्रमुख…