माघ ५, २०८१ शनिबार Sun Jan 19 2025

जारि एनपिएल सुदुरपस्श्चिम रोयल्सले जिते लम्किचुहा नगरले एकलाख पुरस्कार दिने



काठमाडौं । नेपालमा पहिलो पटक संचालन भइरहेको फ्रेन्चाइज लिग एनपिएल ( NPL) सुदुरपश्चिम रोयल्सले जितेमा कैलाली जिल्लाको लम्किचुहा नगरपालिकाले नगद एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
लम्किचुहा नगर प्रमुख सुशिला शाही खेलप्रेमि मेयरका रुपमा समेत चिनिने गर्छिन ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ४० बजे