आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

आर्सनलले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४–२ अन्तरले पराजित गरेको छ । चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १–१ गोल गरे । चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए । जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक…