३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

घेराबन्दी पार्न थालिएकाले स्वतन्त्रहरु एक हुनुपर्ने हर्कको आह्रवान

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै यो निन्दनीय भएको बताएका छन् । उनले कथाले मागेकोले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताउदै बालेनलाई आफ्नो साथ रहेको बताएका छन् । उनले भनेका छन्–…