बैशाख २७, २०८१ बिहिबार Fri May 10 2024

तीन तहको सरकारले पनि फोहोर उठाउन नसक्नु लज्जाको विषय : शर्मा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जाको विषय भएको बताएका छन् । (शुक्रवार) काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । शर्माले फोहोर समस्याको…