माघ १४, २०७९ शनिबार Sun Jan 29 2023

वडा कार्यलयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यलयबाट राष्ट्रिय परिचयपत्र वनाउन विवरण सङ्कलन गर्ने भएको छ । यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो । सुरुमा नौ र क्रमशः ३२ सै वडाबाट उक्त सुविधा…