बैशाख १७, २०८२ बुधबार Wed Apr 30 2025

चन्द्रनगर गाउँपालिकामा अपांगता भएकाहरुलाई ह्वीलचेयर वितरण

काठमाडौं । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको छ। जसले गर्दा समुदायमा उत्साह र खुसीको माहोल सिर्जना गरेको छ। भारत सरकारको आर्थिक सहयोगमा नेपाल–भारत महिला मैत्री समाजद्वारा आयोजित कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका २० जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर प्रदान गरिएको हो। वडा नं. २ स्थित पर्ती बजारमा…