५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

पालिकाभन्दा संघीय चुनावमा दोब्बर मत बदर

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ प्रतिशत मत बदर भएको छ । सोमबारसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको १५३ क्षेत्रको अन्तिम परिणामअनुसार ५.०५ प्रतिशत मत बदर भएको हो । १५३ क्षेत्रका १ करोड ६५ लाख २३ हजार १ सय ६३ मतदातामध्ये १ करोड १ लाख ५९ हजार ५७ जना अर्थात् ६१.४८ प्रतिशतले मतदानमा…