३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

सुगौली गाँउपालिकाले निजी स्रोतका शिक्षक हटाउने

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाँउपालिकाले पालिकाका सामुदायिक विद्यालयहरूमा निजी स्रोतमा कार्यरत शिक्षकहरूलाई हटाउने निर्णय गरेको छ । पालिकामा ३ माध्यमिक र २१ आधारभूतसहित २४ वटा विद्यालय छन्। ती सबैमा २९ जना निजी स्रोतमा कार्यरत शिक्षकशिक्षिका छन्। मंसिर २३ गतेको गाँउ कार्यपालिकाको बैठकले निजी स्रोतमा कार्यरत सबै २९ जना शिक्षकशिक्षिकाहरूलाई पुस १ देखि हटाउने निर्णय…