३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

यस्ता छन् सबैभन्दा बढी र कम जनसंख्या भएका नगरपालिका

काठमाडौं । नेपालको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नयाँ जनगणनामा हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना भएको जनाइएको छ । नयाँ जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिका देखिएका छन् । त्यसमा काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका परेका छन्…