सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि मिटर गाउँमै उपलब्ध गराउने भएको छ । गाउँपालिकाको रोहबरमा कृषि मिटर कृषि मिटर गाउँमै उपलब्ध हुने भएपछि किसानहरू हर्षित भएका छन् । कृषि मिटरका लागि किसानले सदरमुकाम मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्दै आएका थिए । अबदेखि गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका हुन् ।…