काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ । पार्टीको केन्द्रीय निर्णयको पक्ष–विपक्षमा नेताहरू उभिएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ मा विवादले उग्र रूप लिएको छ । सर्लाही–४ बाट पार्टी महामन्त्री गगन थापालाई उमेदवार बनाउने चर्चा थियो । तर, गगनले त्यहाँ जान अस्वीकार गरेपछि पार्टीले नागेन्द्र रायलाई टिकट दिएको छ । गगन सर्लाही–४ बाट…