चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

कांग्रेसले नवलपरासी – १ बाट विनोद चौधरीलाई चुनावि मैदानमा उभ्यायो



काठमाडौं। नेपाली कांग्रेसले प्रतिष्ठित व्यापारी विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट दिएको छ ।

अर्बपति चौधरी पहिलोपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बन्न लागेको उनी निकट स्रोतले जानकारी दिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ०६ बजे