बैशाख २६, २०८१ बुधबार Thu May 9 2024

स्थानीय सरकार र यसको प्रभावकारिता

सिन्धु जलेसा बुढाथोकी, संविधान सभा सदस्य आजको एकाइसौं शताब्दीको युगमा स्थानीय वासिन्दाले आफ्नो घर आगनमा सरकारको काम कारबाहीबाट आफ्ना समस्याहरु समाधान गर्न चाहन्छन् । त्यसैले स्थानीय सरकारको आवश्यकता र महत्वलाई नकार्न सकिँदैन । स्थानीय सरकारले प्रदान गर्ने सेवा, सुविधा सरल र सहज ढङ्गले पाउनुपर्नेमा जोड दिने गरिएको छ । नागरिकले शासनपद्धति जनमुखी र जनमैत्री हुनुपर्नेमा…