बैशाख २६, २०८१ बुधबार Wed May 8 2024

नेपाली कांग्रेसले देशव्यापी रुपमा चुनावी आमसभा गर्ने, कुन् ठाउँमा कसको सम्बोधन

काठमाडौं । स्थानीय निकायको निर्वाचन नजिकिएका बेला सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले देशव्यापी रुपमा आमसभा गर्ने भएको छ । कांग्रेसले मंगलबार विज्ञप्ति प्रकाशित गरेर उक्त कुराको जानकारी दिएको हो । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले ती सभाको मिति, स्थान र समय तय गरेको जानकारी विज्ञप्तिमा छ । चुनावी सभालाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर…