जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज ९मंगलबार० पनि बस्ने भएको छ । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज फेरि बैठक बस्न लागेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै निष्कर्षमा पुगेको थिएन । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको…