जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

बर्दिबास नगरपालिकालाई उच्च अदालतको आदेश

काठमाडौं । बर्दिबास नगरपालिकाले अनुदानको मल वितरक खारेज गर्ने निर्णयविरुद्ध उच्चअदालत जनकपुरले उत्प्रेषण परमादेश जारी गरेको छ । मल वितरक खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आज उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको हो । आव २०७७÷७८ मा तत्कालिन स्थानीय सरकारले नियुक्त गरेका वितरकहरूलाई खारेज गर्ने निर्णय गर्दै मल बिक्रेताको लागि पुनस् निवेदन दिन नगरले…