जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

भदौ १० देखि जनताको साथमा कांग्रेस अभियान

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म जनताको साथमा कांग्रेसु अभियान सञ्‍चालन गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए । कांग्रेसले भदौ १० देखि २४ सम्म…