काठमाडौं । कैलाली जिल्लाको विकट पालिका हो मोहन्याल गाउँपालिका । यो पालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भैरहने पालिकामा पर्ने चर्चा हुने गर्दछ।
नयाँ आर्थिक वर्षको सुरुवात सङ्गै नयाँ कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको आगमन भएको छ ।
आज एक अनौपचारिक कार्यक्रमका बिच पालिकाको वडिकाथाईस्थित श्री मोहन्याल माध्यमिक बिधालयको हलमा सापकोटालाई स्वागत गरिएको थियो ।

