२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

सरकार ढल्ने कुनै संभावना छैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले सत्ता गठबन्धनबिच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् ।
#palikasamaya
#SherBahadurDeuba

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ४८ बजे