२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

उर्जा राज्यमन्त्री बन्दै म्याग्दीका गर्बुजा



काठमाडौं । उर्जा राज्यमन्त्री पुर्णबहादुर तामाङ ( कान्छाराम) लाई आज प्रधानमन्त्रीले बर्खास्त गरे सङ्गै रिक्त राज्यमन्त्री पदमा नेपाली कांग्रेस म्याग्दी जिल्ला पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य खेमबहादुर गर्बुजा ( खम्बिर ) उर्जा राज्यमन्त्री बन्ने लगभग निश्चित भएको गोप्य स्रोत मार्फत पालिकासमय लाई जानकारी भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : ०५ बजे