२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

सन्चारिका समुहको अध्यक्षमा कमला पन्थी



काठमाडौं । महिला पत्रकारहरुको साझा सस्था सन्चारिका समुह नेपालको नयाँ कार्यसमिति चुनाव मार्फत मध्यराती गठन भएको छ ।

अल्फाबिटा हल बानेश्वरमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व आएको निवर्तमान एक पदाधिकारीले पालिकासमयलाई जानकारी गराउनुभयो ।

साथै नेपालको सामाजिक , बेथिति , कुरितिमाथी कलम चलाउने महिला पत्रकारहरुलाई समुहले सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १ : ४१ बजे