वीरगन्ज गोल्डकपको उद्घाटन
वीरगञ्ज (पर्सा), १७ फागुनः मधेस प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकप फुटबलको दोस्रो संस्करण शनिबार वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले फिफा रेफ्री उमेश विदालाई फुटबल हस्तान्तरण गरी उद्घाटन गर्दै । भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म हुँदैछ । तस्बिरः हिमाल लम्साल÷रासस
काठमाडौं । मधेस प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकप फुटबलको दोस्रो संस्करण शनिबार वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले फिफा रेफ्री उमेश विदालाई फुटबल हस्तान्तरण गरी उद्घाटन गर्दै ।
भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म हुँदैछ ।
तस्बिरः हिमाल लम्साल/रासस