चैत्र ३, २०८१ आइतबार Sun Mar 16 2025

नेपाली कांग्रेसका नेताहरुको टोली चिनको ग्वाईङ्ग नगरको भ्रमणमा



काठमाडौं । नेपाली कांग्रेसकि नेतृ तथा पुर्व परराष्ट्र मन्त्री सुजाता कोइराला सहित कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाको टोली हाल चिनको ग्वाईङ्ग नगरको भ्रमणमा छ ।

नगर र केन्द्रिय सरकार बीच कस्तो समन्वय , जनप्रतिनिधिले गर्ने बैठक , काम गतिविधि, योजना छनोट कसरि हुन्छ र केन्द्रीय पार्टीको निर्देशन कसरी पालना हुन्छ ,जनतालाई कुन तह सम्मको सुविधा उपलब्ध दिने गरिन्छ लगायतका विषयमाथि छलफल भएको भ्रमणटोलीमा सहभागी दोलखा पार्टी सभापति बर्मा लामाले पालिकासमयलाई जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : २६ बजे