२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

मुक्तिनाथमा भक्तजनको भीड



काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरुको लागि चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आइतबार महाशिवरात्रीको दिन भक्तजनले भरिभराउ ।

देशभरबाट महाशिवरात्रीको दिन पूजाअर्चना गर्न आएका पर्यटकले मुक्तिनाथ मन्दिर बिहान ६ बजेबाट नै भरिभराउ भएको हो।

तस्बिर : सुशीलबाबु थकाली /रासस

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ०९ बजे