काठमाडौं । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध (एचपीभी)खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।
१३ माघ २०८१, आइतबार
392
Shares

