काठमाडौं । सधै चर्चामा आइरहने जनप्रतिनिधि हुन धरान उपमहानगरका मेयर हर्कराज राई ।आज उनले एक पत्रमार्फत सरकारलाई प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गरेकाछ्न । साथै उनले पत्रमा लेखेकाछ्न लौ न यहाँ काम गर्न गाह्रो भैसक्यो पठाइदिनु पर्यो । धरानका जनता नि नेपाली नागरिक उनले पत्रमा लेखेका छन।
२६ मंसिर २०८१, बुधबार