कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

महिला स्वयंसेविकालाई देशभर यात्रा गर्दा भाडा नलाग्ने



काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामको सिलसिलामा यात्रा गर्दा देशभर गाडी भाडा नलाग्ने भएको छ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र यातायात संघ बीच सहमति भएपछि यो निर्णय भएको हो।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : २६ बजे