कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

विपक्षी दलहरु एक ठाउँमा



काठमाडौं । नेपाली कांग्रेससँग ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरु एकजुट भएका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले सय दिने अवधि पूरा गर्नै लाग्दा विपक्षी दलहरु एकताबद्ध भएका हुन् ।

सरकारमै सहभागी लोसपा र नाउपाका नेताहरुले विपक्षीहरुको बैठकमा झुक्किएर पुगेको प्रतिक्रिया दिएका छन् । तर यी दुई दलको प्रशंग अलग गर्दा पनि शुक्रबार बिहान भएको विपक्षीहरुको बैठक अर्थपूर्ण छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : ४० बजे