आश्विन १२, २०८१ शनिबार Sat Sep 28 2024

खुल्लामंचलाई व्यापाम तथा खेलकुद मैदान बनाउदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउन लागेको छ । सहरी योजना महाशाखा अन्तर्गत खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का महानगरले नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो ।

महानगरपालिकाको सोहीअनुसार अहिले काम थालेको छ। तर महानगरको यो कार्यको आलोचना समेत हुँदै आएको छ ।

तस्बिर :नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : ३५ बजे