आश्विन ३, २०८१ बिहिबार Fri Sep 20 2024

समाचार लेखेकै भरमा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउको प्रयास



काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतमाथि समाचार लेखेको भरमा नै सादा पोशाकमा आएका प्रहरीले आजै दिउँसो पक्राउ गर्न कोशिस गरेका छ्न ।

काठमाडौंको बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रममा सहभागि भएका थिए बस्नेत । पत्रकारहरुले लेखेको समाचारको लागि प्रेस काउन्सिल नेपालले निगरानी गर्ने भएकोले यसमा प्रहरीको हस्तक्षेप नगर्न त्यहाँ उपस्थित पत्रकारहरुले भनेका थिए त्यसपछि सादा पोशाकका प्रहरी फर्केको नेपाल पत्रकार महासघको विज्ञप्तिमा उल्लेख छ्न ।

केहि समय अघि नेकपा एकीकृत समाजवादी पार्टीकि केन्द्रिय सदस्यको परपुरुषसङ्ग सेक्स भिडियोको न्युज उनि आबद्ध अनलाइनले प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ५ : २७ बजे