२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

सिके राउतले श्रीमतिसङ्ग सम्बन्धबिच्छेदको लागि मुद्दा दर्ता गरेका छ्न



काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा आध्यात्मिक लगाव भएका नेता डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि ललितपुर जिल्ला अदालतमा करिव दुई हप्ताअघि मुद्दा हालेका हुन्।

राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्नाको कारण पनि खुलाएका छन्।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ११ : ०५ बजे